Lite Nepal

मंगलबार, मंसिर ०२, २०७७

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण मंगलबार एक जनाको ब्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय ब्यक्ति रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

केहिदिन अघी अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले फिर्ता ल्याएका थिए । त्यसपछि गाँउपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालस्थित आइसोलेसन केन्द्रमा बसी उनको उपचार भइरहेको थियो।

कोभिड अस्पतालमा उपचारकै क्रममा रहेका ति व्यक्तिको मृत्यु जिल्लाकै आइसोलेसनमा भएको पहिलो मृत्युको घट्ना हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं