Lite Nepal

शुक्रबार, चैत्र ०६, २०७७

झापा । बिहीबार साँझ झापाको दमकबाट एक महिला लुटिएकी छिन् ।

दमक ६ स्थित पुरानो सब्जि बजार नजिकै कामना सेवा बैंक अगाडिबाट एक महिलाको नगद, पर्स र मोवाईल लुटिएको हो ।

मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन् ।

मोटरसाइकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ती महिला हारगुहार गर्दै कराउँदै लुटेरालाई पछ्याएको नजिकै रहेको एक पसलमा रहेको सीसीटीभी क्यामेरा फुटेजमा देखिएको छ ।

व्यस्त समयमानै लुटपाट भएको र त्यसबारे खोजी कार्य तिब्र गरिएको ईलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं