Lite Nepal

सोमबार, बैशाख ०६, २०७८

इटहरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सुचना नभएसम्मका लागि विद्यालयहरु बन्द गर्ने जनाएको हो ।

इनरुवाका केही विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेको नगरपालिकाका सुचना अधिकृत निरज पोख्रेलले जानकारी दिए ।

नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यहरु पनि अनिश्चितकालका लागि रोकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं