Lite Nepal

बुधबार, बैशाख १५, २०७८

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पछिल्लो समय ३० जनाको स्वाब संकलन गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सदरमुकाम नजिकै रहेको पाथीभरा बहुमुखी क्याम्पसबाट ६७ र जिल्ला अस्पताल ताप्लेजुङबाट ५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा ११ जनाको कोरोना पोजेटिभ आएको ताप्लेजुङका प्रमुख जिलला अधिकारी उमेश पाण्डेले जनाकारी दिए ।

आज पनि थप केहीको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने चिकित्सकले बताएका छ ।

ताप्लेजुङमा पाथीभरा दर्शन र आफन्तकोमा आएकाहरुबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं