Lite Nepal

बिहिबार, जेठ १३, २०७८

काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ ।

निषेधाज्ञाको समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उदेश्यले सो प्याकेज स्मार्टले सार्वजनिक गरेको हो ।

यो अफरमा ग्राहकले हरेक दिन दुई घण्टाको दरले ३० दिनसम्म डाटा प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ ।

स्माार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरे पश्चात, ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन ।

हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्माटले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं