Lite Nepal

शनिबार, जेठ १५, २०७८

विराटनगर । नेपालका ७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षणमा सबै जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको उल्लेख गरिएको छ ।

फोरजी सेवा २०७७ असारसम्म ४३७ स्थानीयतहसम्म विस्तार भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीय तहमा सेवाको पहुँच विस्तार गरी सबै जिल्लाका ६५५ स्थानीय तहसम्म पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं