Lite Nepal

शनिबार, माघ ०७, २०७९

ताप्लेजुङ – ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी ९सीडीओ० आउनु हुनेभएको छ ।

अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएको हो । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चोकमा सरुवा हुनुभएको छ ।

चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा