Lite Nepal

मंगलबार, पुष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सोमबार कांग्रेसले मंगलबार बिहान १० बजेका लागि बैठक बोलाएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आमन्त्रित सदस्यहरु र सातवटै प्रदेशका सभापतिहरुलाई बोलाइएको छ ।

मंगलबार बिहानै विवाद समाधानका लागि त्रिपक्षीय वार्ता बसेकाले केन्द्रीय कार्यसमितिको बैठक सारिएको बताइएको छ ।

लाजिम्पाटस्थि एक घरमा कांग्रेस संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरको बैठक चलिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं