Lite Nepal

शुक्रबार, बैशाख ११, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेका छन्।

अध्यक्ष लिङ्देनले शुक्रबार कार्कीलाई केन्द्रीय सदस्यसहित पार्टीमा सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्।

निर्णयसँगै उनले कार्कीले हालसम्म पार्टीको जिम्मेवारीमा रहेर गरेको योगदानप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं