Lite Nepal

आइतबार, साउन १७, २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।

दुई दिनदेखि जनकपुरमा रहेका गृहमन्त्री गुरुङले मन्दिर पुगेर धार्मिक अनुष्ठानमा सहभागी भएको जनाइएको छ।

जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले गृहमन्त्री गुरुङलाई स्वागत गर्दै फूलप्रसाद प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं