Lite Nepal

बुधबार, साउन २७, २०८३

काठमाडाैं । सरकारले एनसेल आजियाटाको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन सार्वजनिक गर्नुका साथै समितिले दिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले करिब तीन वर्षअघि पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।

समितिले अध्ययन पूरा गरी सरकारलाई प्रतिवेदन बुझाएको भए पनि यसअघिका सरकारले त्यसलाई सार्वजनिक गरेका थिएनन्। वर्तमान सरकारले प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा समेटिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको हो।

पुर्णपाठ :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं