Lite Nepal

शनिबार, आश्विन १०, २०८३
विराटनगर । कोसीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमको अनुसार पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
 पानीको सतह निरन्तर बढिरहेको छ भने ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ।    ब्यारेजमा हालको अवस्था अति खतराको  रहेको कन्ट्रोल रुमाले  जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं