Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । नेकपा (एमाले) ले आत्मसमर्पण गरेको नभई निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका हुन् ।

‘पराजयको स्वीकारोक्ति आत्मसर्पण होइन । म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु,’ थापाले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं