Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

विराटनगर । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ रहेकोमा बुधबार बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ।

मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं