Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने लगातार दोस्रो दिन घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं