काठमाडौं । दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धन्यवाद व्यक्त गरेका छन्।

