Lite Nepal

शनिबार, फाल्गुण १६, २०८२

ताप्लेजुङ । नेकपा (एमाले)ले हजारौंको उपस्थितिमा ताप्लेजुङको फुङलिङमा शनिवार अन्तिम चुनावी आमसभा गरेको छ ।

सदरमुकाम स्थित तोक्मे डाँडामा आयोजना गरिएको चुनावी आमसभालाई एमाले उपमहासचिव योगेश भट्टराई, एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, नेता पासाङ शेर्पा, उम्मेदवार क्षितिज थेबे लगायतले सम्बोधन गरेका थिए ।

राष्ट्रिय कलाकार तथा गायक, गायिका लगायतको प्रस्तुति समेत रहेको उक्त आमसभामा जिल्लावासी हजारौंको नागरिकको उपस्थिति रहेको थियो । आमसभा अघि विभिन्न झाँकीसहितको र्‍यालीले सदरमुकाम परिक्रमा गरेको थियो ।

















तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा