Lite Nepal
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो सुरु भएको हो ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।