Lite Nepal

शनिबार, साउन २३, २०८३

विराटनगर । कप्तानगञ्ज घटनापछि गृहमन्त्री सुदन गुरुङ र पीडित पक्षबीच भएको सहमति तथा सम्झौता कार्यान्वयन नभएको भन्दै देवानगञ्ज बजारमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

पीडित पक्ष तथा उनीहरूका समर्थकहरूले शनिबार विहानैबाट बजार क्षेत्रमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय दिनुपर्ने उनीहरूको माग छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं