काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ।
बैठकमा समसामयिक प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।