Lite Nepal

सोमबार, भाद्र ०१, २०८३

विराटनगर । कोसी प्रदेश सरकार विस्तार भएको छ। केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई लाई शपथ गराएका हुन्। भने, राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ गराएका हुन ।

जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालय, गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, सपना दर्जीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्। केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार विस्तार गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं