Lite Nepal

बिहिबार, भाद्र ०४, २०८३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले छापा मारेको छ ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा छापा मारेको हो।

सरकार र प्रसाईँ समूहबीच वार्ता चलिरहँदा प्रहरीले छापा मारेको हो । विवादित अभिव्यक्ति दिँदै आएका उनी बारम्बार पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं