Lite Nepal

बुधबार, भाद्र १७, २०८३

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित रहेकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन्। उनले हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको भन्दै यो विश्वकै साझा जिम्मेवारी भएको उल्लेख गरे।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो। हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ। त्यसैले यो विपद्बारे हामीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्छ। यो विश्वको साझा जिम्मेवारी हो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं