Lite Nepal

आइतबार, आश्विन ११, २०८३
फाइल फोटो

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म ४ जनाको पहिरोका कारण ज्यान गएको छ ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ को दानामा घर पुरिएर २ जना र वडा नम्बर ५ मा पनि २ जनाको ज्यान भएको हो ।

‘गाउँपालिकाभरि नै अवस्था निकै नाजुक छ । वडा नम्बर ३ दानामा घर पुरिएर दुई जना र वडा नम्बर ५ मा पहिरोमा परेर दुई जना गरी चार जनाको मानव क्षति भइसकेको छ,’ उनले भने ।

पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं