Lite Nepal
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।
साइबर ब्युरोको टोलीले प्रसाईंलाई काठमाडौंस्थित उनको निवासबाट पक्राउ गरेको जनाएको छ।