Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३.३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।

जितमा आकर्षणको केन्द्र बने- भारतीय कप्तान शुभमन गिल ।

आईसीसीको संरचनामा दोस्रो तह मानिने एकदिवसीय अन्तर्राष्ट्रियमा उक्त नतिजा विरलै देख्न पाइन्छ र असम्भवजस्तै मानिन्छ ।

तर, कप्तान गिलले २२३ को अविजित दोहोरो शतकीय पारी खेल्दै जित सम्भव बनाइदिए । यो प्रदर्शनसँगै गिलले कीर्तिमानै कीर्तिमान बनाए ।

भारतको गुवाहटीस्थित वर्षापारा रंगशालामा राष्ट्रिय टिममा नयाँ कीर्तिमानसँगै अन्तर्राष्ट्रिय कीर्तिमान पनि उनी तोड्न सफल भए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं