Lite Nepal

आइतबार, साउन १८, २०७७

एजेन्सी। इटालियन सिरी ‘ए’ मा नापोलीले लाजियोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले लाजियोलाइै ३–१ गोलले हराएको हो ।

नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन फाबियन रुइज पेना, लोरेन्जो इन्सिग्ने र माटियो पोलिटियानोले समान एक–एक गोल गरे । पाहुना टोली लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए ।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा नापोलीले दुई गोल गर्दै जित निकालेको हो । जितसँगै सातौं स्थानको नापोलीले ६२ अंक जोड्दै लिग अन्त्य ग¥यो । यता, लाजियो भने चौथो स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं