Lite Nepal

मंगलबार, आश्विन ०६, २०७७

विराटनगर । प्रदेश १ का दुई फरक स्थानमा भएको घटनामा दुई जनाको मृत्यू भएको छ ।

संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।

सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो ।

इस्तै मोरङ जहदा १ का १७ बर्षीया रबिना ऋषिदेवको पनि पानीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार विहान जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं