Lite Nepal

मंगलबार, कार्तिक १७, २०८३

मोरङ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी जहदा भुटाहाबाट खटिएको पैदल गस्ती टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५ लाख १९ हजार ८४० बराबरको रजनीगन्धा बरामद गरेको छ। विराटनगर महानगरपालिका–१८ स्थित मुसहर बस्ती नजिकको धानखेती क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त टोलीले ५ बोरा रजनीगन्धा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको रजनीगन्धालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं