झापा समाचारदाता

मंगलबार, आश्विन १३, २०७७

झापा । झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा झापा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षीया कमला चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले उनलाई मंगलबार साँझ ठक्कर दिएको हो ।

ठक्कर दिने जीप र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं