Lite Nepal
काठमाडौं । हुम्लामा आज बिहान भूकम्प गएको छ ।
शुक्रबार बिहान ७ः१० बजे हुम्लाको ठेहे आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।