काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २२९०८० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला २६९१०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २९९२ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३५२० रुपैयाँ रहेको थियो।

