Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा सोमबार राती एक पुरुषको उपचारका क्रममा मृत्यू भएको छ ।

श्वास फेर्न गाह्रो भएर उपचारका लागि अस्पताल ल्याइएका उदयपुरका ५५ वर्षिय पुरुषको मृत्यू भएको हो । उनको स्वाव संकलनगरी पीसीआर परीक्षणका लागि लगिएको छ ।

कोरोना संक्रमण आशंका गरिएका उनको रिपोर्ट आउन भने बाँकी नै छ । हिजो मात्रै विराटनगरमानै एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं