Lite Nepal

शनिबार, चैत्र २८, २०७७

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नकरात्मक मानसिकतामा पुगेको बताएका छन् ।

प्रचण्ड सकरात्मक भएको भए जनताबाट अनुमोदित आफ्नो सांसद पद नगुम्ने उनको भनाई छ ।

‘उहाँ ‘हार्ड एण्ड फास्ट’ हुनुभयो र कारबाहीबारे आरोप लगाउन चाहन्नँ तर सकारात्मक भए जनताबाट अनुमोदित ममाथि न्याय गर्ने कुरा हुन्थ्यो’ आङ्बुहाङले भने ।

उनले एमाले जाने निर्णय परिपक्व भएको दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं