Lite Nepal

आइतबार, जेठ ०२, २०७८

इलाम। कोरोना संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको गएराती निधन भएको छ । इलाम घर भएका उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा शनिबार राती निधन भएको हो ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं