Lite Nepal

शनिबार, माघ ०७, २०७९

ताप्लेजुङ – ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी ९सीडीओ० आउनु हुनेभएको छ ।

अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएको हो । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चोकमा सरुवा हुनुभएको छ ।

चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं