Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका उद्याेग,व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउन भनेकाे छ।

स्वास्थ्यले बुधबार सूचना जारी गरी सपिङ मल, रेस्टुरेन्ट, हाेटलसहित उद्याेग, व्यवसायमा संलग्नकाे अनिवार्य पिसिआर गराउन भनेकाे हाे। ​मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार ती व्यवसायमा संलग्न व्यक्ति धेरैकाे सम्पर्कमा आउने भएकाले काेराेनाकाे जाेखिम बढी छ।

तसर्थ ती कर्मचारी र व्यवसायीकाे सम्बन्धित उद्याेग-व्यवसायकाे खर्चमा पिसिआर विधिबाट काेराेना जाँच गराउन भनिएकाे हाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं