संघीय सरकारसँग प्रदेश सरकारको सह–लगानी प्रस्ताव

विराटनगर । प्रदेश १ मा अघि बढेका ठुला विकास आयोजना सञ्चालन गर्न रकम अभाव भएको छ । प्रदेशका चार जिल्लामा अगाडि बढाएका पूर्वाधारका विभिन्न संरचनामा रकम अभाव भएको हो । रकम अभाव भएका पूर्वाधारमा ५ वटा सडक छन् । ती पूर्वाधार विकासका लागि रकम अभाव भएपछि प्रदेश सरकारले संघीय सरकार गुहारेको छ । मन्त्रिपरिषदको बैठक […]

प्रधानमन्त्रीले भने ‘सोचेभन्दा चाँडो विकास भइरहेको छ’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले छोटो समयमानै विकासको गतिमा फड्को मारेको बताएका छन् । उनले अब नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गर्नेसमेत दाबी गरे । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

पत्रकार लुइटेलले पाएको सम्मानको रकम सोलु एफएमलाई

विराटनगर । पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गरेका छन् । दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशीको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् । सनिबार […]

मुख्यमन्त्री राई झनै शक्तिशाली, माओवादी दलको नेता विहिन बन्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव सदनमा पुगेको छ । छलफलका लागि प्रदेशसभामा पुगेको अविश्वास प्रस्तावका पक्ष र विपक्षमा सांसदले उभिने समयमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग पार्टी भएपछि मुख्यमन्त्रीलाई राहत मिलेको छ । यस अघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भएको […]

ताप्लेजुङका दुई माओवादी नेता बने एमाले केन्द्रिय सदस्य

ताप्लेजुङ । ताप्लेजुङका एक प्रदेश सांसदसहित दुई माओवादी नेताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । प्रदेश १ सांसद टंक आङ्बुहाङ र पूर्व सांसद पाशाङ् शेर्पा माओवादी केन्द्र छाड्दै एमालेमा प्रवेश गरेका हुन् । आङ्बुहाङ र शेर्पा दुबैजना माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए । दुबै जनालाई शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

अलैंचीको निर्यात बढ्यो, चीन र यूएईमा समेत निर्यात

विराटनगर । नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो । आर्थिक वर्ष २०७७÷७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ […]

‘कोरोना खोपले रगतमा असर गर्ने हल्ला निराधार’

एजेन्सी । कोरोना भाइरस विरुद्ध तयार पारको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगतमा असर गर्छ भन्ने हल्ला निराधार रहेको बताइएको छ । स्पस्टोक्ति युरोपेली युनियनको औषधि नियामक निकायका अनुसार डेनमार्क र नर्वे लगायत कतिपय देशहरूमा त्यो खोपमा रगत जम्ने समस्या देखिएको भन्दै प्रयोग स्थगित गरिएको थियो । यस घटनापछि युरोपेली युनियनको औषधि नियामक निकायले खोपमा समस्या नरहेको दावी […]

खाना पकाउन फुकेको आगोले ताप्लेजुङमा जल्यो घर

ताप्लेजुङ । ताप्लेजुङको फुङलङ नगरपालिका–५ उकालिपानीमा बिहीबार दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको छ। सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको हो । नगरपालिकाको दमकल र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । घर भने पूर्णरुपमा जलेको नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा ८० […]

प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

काठमाडौँ । गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो । पहिलो बैठक २३ गते बसेको थियो । आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र […]

अलैंचीको जात पहिचान गर्न सुरु

ताप्लेजुङ । नेपालमा खेती सुरु भएको वर्षौपछि अलैंचीको जात पहिचान गर्न थालिएको छ । अलैंची विकास केन्द्र इलामले पाँच वटा जात पहिचान गरी दर्ताका लागि कृषि मन्त्रालयमा सिफारिस गरेको छ । नेपालमा खेती हुने १४ वटा अलैंचीका जातमध्ये ५ वटा दर्ताका लागि सिफारिस भएको छ । कृषि मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा गठित समितिले रामसाई, गोलसाई, डम्वरसाई, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा