काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बिहान कागलाई निमन्त्रणा गरेर खाने कुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला भित्रका हरेक क्षेत्रलाई पृष्ठभूमिमा राखेर तस्बिर लिए नराम्रो देखिँदैन । त्यसमा पनि प्रसिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रबाट यसरी पृष्ठभूमिमा राखेर तस्बिर लिन जो कोहीलाई इच्छा लाग्छ नै । यहाँ दर्शन गर्न पुग्ने जो कोही यस्तो मनमोक दृश्य देखेर मोहित हुन्छन् । अझै मौसम खुलेको समयमा त, यहाँ छाडेर हिडौं नै लाग्दैन । […]
काठमाडौं । एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार प्रसार उप–समितिका संयोजक योगेश भट्टराईले महाधिवेशन सफल पार्न व्यवस्थित प्रचार–प्रसारको अभियान सुुरु गरिएको बताएका छन् । मंगलबार एमालेको जनवर्गीय संगठनका प्रचार विभागका प्रमुख, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा प्रेस चौतारीका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । छलफलका क्रममा सहभागीले केन्द्रीय प्रचार विभाग र प्रचार […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र […]
विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ । भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री […]
एक महिलाले अर्की महिलालाई सोधिन्, ‘बच्चा जन्मिएको खुसीमा तिम्रो पतिले तिमीलाई के उपहार दिए ?’ दोस्री महिलाले जवाफ दिइन, ’केही पनि दिएनन् ।’ पहिलो महिलाले फेरि सोधिन, ‘के तिम्रो पतिको नजरमा तिम्रो कुनै मूल्य छैन ?’ यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा बिषालु हावा बनेर घुस्यो । […]
काठमाडौं । नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त तालिम अभ्यास सुरु भएको छ । काठमाडौंको छाउनी स्थित रेञ्जर गणमा सोमबारबाट ‘एक्स टिक नेल २२’ सुरु भएको हो । नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरूमध्ये ३० जना र अमेरिकी सेनाका २० जना गरी ५० जनाको अभ्यासमा सहभागिता रहेको सेनाले जनाएको छ । […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । नयाँ तालिकाअनुसार हालसम्म वडा […]
ताप्लेजुङ । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भय होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ […]