हामीलाई प्रचण्डमाथि विश्वास छैन, तसर्थ मत दिँदैनौँ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान तोडेको बताएका छन्। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्। ‘यसपटक हामीले वापन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु […]

हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै सेना

काठमाडौँ – नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० […]

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

कमलामाई (सिन्धुली) – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित […]

क्रिकेटमा ऐतिहासिक उपलब्धि, उचाइ दिने अवसर

काठमाडाैं – चैत २ मा कीर्तिपुरस्थित, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आईसीसी लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स ( यूएई)लाई पराजित गरेसँगै नेपाल क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्वालिफायरमा छनोट भयो। एक शताब्दी पहिला शुरू भएको नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। सन् १९२० को दशकमा विदेशमा पढेर फर्केका राणा परिवारका सदस्यहरूले नेपालमा क्रिकेट भित्र्याएका […]

छक्का पञ्जा ४ काे मुल कुराे – जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ

‘जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ ।’ नेपालको राज्य प्रणालीको निर्वस्त्र चरित्र हो यो । घर–बारीको बाँझो फुटाएर किसानी गर्छु भन्नेलाई विचौलियाले चुस्छ, केही उद्यम गर्छु भनी दौडधूप गरिरहेकालाई वित्तिय संस्थाले पजल खेलाए झै खेलाउँछ, कुनै कागजी प्रक्रिया मिलाउन भनी अड्डा धाउनेलाई सरकारी कर्मचारीले प्रक्रियामै अल्झाइरहन्छ, केही नलागेर श्रम बेच्न विदेश जान्छु भन्नेलाई दलालले फनफनी […]

पहाडी जिल्लामा आज होली मनाइँदै, कुन देशमा कसरी मनाइन्छ फागु ?

काठमाडौं – वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ। केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला […]

आजदेखि राष्ट्रपति निर्वाचनको प्रचार प्रसार निषेध

काठमाडौं – निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, […]

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ?

काठमाडौं – प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ । तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्छ कि गर्दैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ । खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया […]

आज दिनभर र रातिको मौसम कहाँ कस्तो ?

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका […]

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता, मोटरसाइकल ४०, साइकलले ५ रूपैयाँ

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उहाँ शुःल्क लिनुहुन्छ । पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझाउनुहुन्छ । रानाको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं