प्रदेश १ मा कोरोना : एकैदिन ८०९ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]

कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची यस्तो छ

काठमाडौं । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ । देश   संख्या विश्व : ३६ करोड २१ लाख ३० हजार ४२३ अमेरिका : ७ करोड ९ लाख ९ हजार ५२७ भारत : ४ करोड ८५ हजार […]

घट्यो सुनको मूल्य, आजको मुल्य कति ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार […]

झापामा बढी जनसङ्ख्या मेचीनगरमा

झापा । राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ । सबैभन्दा सानो […]

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, २५ समूहबाट आएका सुझावबारे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक जारी रहेको छ। बन्दसत्रमा प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासा जवाफ दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा शुक्रबार स्थायी कमिटीको बैठक बसेको हो। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको […]

महादेव मूर्ति अवलोकन गर्दै पर्यटक

पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्न आएका आन्तरिक पर्यटक । पोखरामा पर्यटकीय पूर्वाधार बन्ने क्रम बढीरहेको छ । तस्बिरः हरि बाँस्तोला÷रासस

जब कांग्रेसको पर्चाले सडक छोपियो…..

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थलस्थल भृकुटीमण्डपक्षेत्रमा उम्मेदवारको पर्चा, पम्प्लेटले छोपिएको सडक । तस्वीर : प्रदीपराज वन्त,रासस

प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने

काठमाडौं । मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र […]

यौन क्रियाले यसरी गर्छ तौल नियन्त्रण

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ । त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ । यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन् । उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले आपसमा प्रेम बढाउँछ । सक्रिय यौनबाट शरीरको समूचित व्यायाम पनि हुन्छ । यौन क्रिया र क्यालोरीको गणित […]

सपनामा के देखिए के हुन्छ ? यी ५ दृश्य देखे राम्रो होइन

हामी सपनामा के देख्छौ ? यसमा हाम्रो कुनै नियन्त्रण हुदैँन । साथै हरेक सपनाको कुनै अर्थ वा संकेत हुन्छ भन्ने पनि हुदैँन । तर केहि यस्ता सपना हुन्छन्, जसले भविष्यमा हुने कुनै अशुभ घटनालाई संकेत गर्दछ । के के हुन् ति सपना जसले अशुभ संकेत गर्दछ ? १. काग, उल्लू वा सर्प देख्नु यदि रातको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं