‘जनावरबाट पनि मानिसमा सर्‍यो कोरोना’

एजेन्सी, बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीको अध्ययनले कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको तथा […]

आज फागु पूर्णिमा उल्लासपूर्वक मनाइंदै, सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट […]

दमकको व्यस्त बजारमानै एक महिलाको पर्स र मोवाइल लुटियो

झापा । बिहीबार साँझ झापाको दमकबाट एक महिला लुटिएकी छिन् । दमक ६ स्थित पुरानो सब्जि बजार नजिकै कामना सेवा बैंक अगाडिबाट एक महिलाको नगद, पर्स र मोवाईल लुटिएको हो । मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन् । मोटरसाइकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ती […]

प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले दुई वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार […]

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्। राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

संघीय सरकारसँग प्रदेश सरकारको सह–लगानी प्रस्ताव

विराटनगर । प्रदेश १ मा अघि बढेका ठुला विकास आयोजना सञ्चालन गर्न रकम अभाव भएको छ । प्रदेशका चार जिल्लामा अगाडि बढाएका पूर्वाधारका विभिन्न संरचनामा रकम अभाव भएको हो । रकम अभाव भएका पूर्वाधारमा ५ वटा सडक छन् । ती पूर्वाधार विकासका लागि रकम अभाव भएपछि प्रदेश सरकारले संघीय सरकार गुहारेको छ । मन्त्रिपरिषदको बैठक […]

प्रधानमन्त्रीले भने ‘सोचेभन्दा चाँडो विकास भइरहेको छ’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले छोटो समयमानै विकासको गतिमा फड्को मारेको बताएका छन् । उनले अब नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गर्नेसमेत दाबी गरे । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

पत्रकार लुइटेलले पाएको सम्मानको रकम सोलु एफएमलाई

विराटनगर । पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गरेका छन् । दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशीको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् । सनिबार […]

मुख्यमन्त्री राई झनै शक्तिशाली, माओवादी दलको नेता विहिन बन्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव सदनमा पुगेको छ । छलफलका लागि प्रदेशसभामा पुगेको अविश्वास प्रस्तावका पक्ष र विपक्षमा सांसदले उभिने समयमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग पार्टी भएपछि मुख्यमन्त्रीलाई राहत मिलेको छ । यस अघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भएको […]

ताप्लेजुङका दुई माओवादी नेता बने एमाले केन्द्रिय सदस्य

ताप्लेजुङ । ताप्लेजुङका एक प्रदेश सांसदसहित दुई माओवादी नेताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । प्रदेश १ सांसद टंक आङ्बुहाङ र पूर्व सांसद पाशाङ् शेर्पा माओवादी केन्द्र छाड्दै एमालेमा प्रवेश गरेका हुन् । आङ्बुहाङ र शेर्पा दुबैजना माओवादी केन्द्रको केन्द्रीय सदस्य थिए । दुबै जनालाई शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा