पाथीभरा केवलकार बनाउन जग्गामा चलखेल, ९० हजार रोपनीको जग्गा ९० लाखमा किनियो

विराटनगर । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो । केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका ११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य […]

ताप्लेजुङमा परेको असिनाले तरकारी बालीमा करोडौको क्षती

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार दिउँसो परेको वर्षासहितको असिनाले करोडौ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । शुक्रबार दिउँसो तीन बजेबाट परेको असिनाले आलु खेतीका लागि प्रख्यात फुङ्लिङ नगरपालिका ९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षती पु¥याएको छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौं, गहुँ र तरकारीबालिमा सबैभन्दा बढी क्षती पु¥याएको स्थानीय कृषक समेत […]

चौतारीले गठन गर्यो केन्द्रीय सल्लाहकार समिति

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बैठकले सल्लाहकार समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई चयन गरेको छ । सल्लाहकार समितिमा प्रेस चौतारी नेपालका संस्थापक नेता, पूर्वअध्यक्ष र पदाधिकारीसहित बरिष्ठ पत्रकारहरु […]

प्रदेश १ मा कोरोना : थपिए १६ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना […]

पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालका पूर्वी नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा […]

प्रदेश १ मा कोरोना : विराटनगरमा थपिए १५ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको […]

ताप्लेजुङ साक्षर जिल्ला घोषणा हुँदै

ताप्लेजुङ। ताप्लेजुङलाई तिन महिना भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ । जिल्लाका नौ स्थानीय तहका प्रतिनिधिहरूले तिन महिना भित्र साक्षर बनाउन प्रतिबद्धता जनाएका हुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरूले २० असार अगावै आ–आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा […]

आजबाट २०७८ साल सुरु, कोरोना संक्रमण जोखिमकैबीच नयाँ वर्ष मनाइँदै

काठमाडौं । आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । […]

नयाँ वर्षको शुरुआतीमा प्रमले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन्।

प्रचण्ड नकरात्मक हुँदा मेरो संसद पद गुम्यो : मन्त्री टंक आङ्बुहाङ

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नकरात्मक मानसिकतामा पुगेको बताएका छन् । प्रचण्ड सकरात्मक भएको भए जनताबाट अनुमोदित आफ्नो सांसद पद नगुम्ने उनको भनाई छ । ‘उहाँ ‘हार्ड एण्ड फास्ट’ हुनुभयो र कारबाहीबारे आरोप लगाउन चाहन्नँ तर सकारात्मक भए जनताबाट अनुमोदित ममाथि न्याय गर्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा