काठमाडौं । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । केन्द्रीय […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने छ । राष्ट्रियसभा सदस्य […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो । पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र सङ्गठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ सो कार्ययोजना सार्वजनिक गरिएको हो । […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै […]
विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि मेटाका उच्च अधिकारीले भारत सरकारसँग छलफल गरेका छन् । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको छलफलमा […]
विराटनगर । कोसी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सरकारमा सहभागी हुने आफ्नो पार्टीको प्राथमिकता नरहे पनि देशलाई मध्यावधि निर्वाचनबाट जोगाउन वैकल्पिक सरकार गठनका लागि पहल कदम लिएको स्पष्ट पारेका छन् । सत्ता साझेदार दलहरू एमाले र काङ्ग्रेसबिचको आन्तरिक कलहका कारण देश मध्यावधि निर्वाचनतर्फ धकेलिने जोखिम बढेपछि एमालेसँग सहकार्यको सहमति भएको उनले सामाजिक सञ्जाल मार्फत आफ्नो […]
विराटनगर । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको हो । कार्यालय प्रमुख डा. दास र प्रतिवादी बनाइएका अर्का एक जनाले पशु खोप कार्यक्रम सम्पन्न भएपश्चात् कर्मचारीहरूले कानुन बमोजिम पाउनुपर्ने […]
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणले यतिबेला सातै प्रदेशमा खैलाबैला मच्चाएको छ । त्यसको प्रत्यक्ष असर कोशी प्रदेशले पनि बेहोरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) को ३ बुँदे सहमति अनुसार कोशी प्रदेश एमालेको भागमा परेको छ, जसमा अहिले एमालेकै मुख्यमन्त्री हिकमतकुमार कार्कीको नेतृत्वमा सरकार छ । अब एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
काठमाडौँ । लामो समयदेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि पुनः सञ्चालनमा आएको छ । भृकुटीमण्डपस्थित पुस्तकालयमा समाज कल्याण परिषद्ले लगाएको ताला खुलेसँगै पुस्तकालयको नियमित सञ्चालनको प्रक्रिया अघि बढेको हो । परिषद्ले पुस्तकालयको करिब ३ करोड रुपैयाँ भाडा बक्यौता रहेको भन्दै यसअघि तालाबन्दी गरेको थियो । तर, पुस्तकालयको सार्वजनिक महत्त्व र पाठकको आवश्यकतालाई […]