पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना संघीय सरकारको रु ७६ […]
भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति […]
विराटनगर । आज पनि शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच […]
विराटनगर । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आज मंगलबार सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज […]
ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा संयुक्त बजार अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक यादव भट्टराईको नेतृत्वमा बजार क्षेत्रका १४ वटा मासु […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद हुने भएको छ । मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबरको धान खरिद गर्ने भएको हो । धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन […]
ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु. ८४ हजारका दरले कारोबार भइरहेको छ । चालु सिजनको सुरुआतमा प्रतिमन रु. ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमश: घटेको छ । एक साताअघि रु. ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु. ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले […]
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ । विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने जनगुनासो बढेको जनाउँदै प्रशासनले […]
विराटनगर । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभरिमा ३५४ कम्पनीको १ करोड २७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा […]