ताप्लेजुङ । नेपाली अलैंचीको पाँचवटा जात पहिचान गर्दै दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्वरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ । विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहका अनुसार कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएपछि यस्ले मान्यता […]
विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, […]
इलाम । कोभिड–१९ महामारीका कारण पर्यटकिय क्षेत्र ठप्प छन् । सडकमा चहल पहल कम छ । तर, पुन यो क्षेत्र चलायमान भने अवस्य हुने छ । यसलाई मध्यनजर राख्दै इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले यो समयमानै कन्याम लगायत अन्य पर्यटकिय क्षेत्रलाई सजाएको छ । अहिले कन्यामले आफ्नो मुहार फेरेको छ । पर्यटकले सधैं खचाखच रहने […]
विराटनगर । झापाको बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरे सँगै सम्बन्धन पाउने पक्का भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । […]
पोखरा । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा उनले दावी पेश गरेका हुन् । पोखरेल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका […]
सुर्खेत । लोपोन्मुख राउटे समुदायले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग भेटेर राउटे समुदायको संरक्षण गर्न आग्रह गरेका छन् । उनिहरुले मुख्यमन्त्रीसँगको भेटका क्रममा राउटे समुदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि पनि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनिहरुको समस्या सुनेका मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाध्यान्न लगायतको सामाग्री […]
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न […]
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन सरकारलाई व्यंग्यात्मक सुझाव दिएका छन् । शुक्रबार नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै उनले राष्ट्रपति आमा सम्मान कार्यक्रम आएको तर, प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताए । २०७६–२०७७ को नीति तथा कार्यक्रमका कुनैपनि कुरा पुरा नभएको बेला २०७८ मा […]
पाँचथर । पाँचथरको कोरोना संक्रमणका कारण हाल सम्म दश जनाले ज्यान गुमाएका छन् । यो संख्या कोरोनाको दोस्रो चरणको मात्रै मृत्यू संख्या हो । पछिल्लो २४ घण्टाको अन्तरालमा मात्रै फिदिम नगरपालिकाका चारजना पुरुषले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा जनप्रतिनिधि, पत्रकार र शिक्षक पनि परेका छन् । पछिल्लो पटक शुक्रबार दुई जना पुरुषको निधन भएको […]
विराटनगर । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङ अस्पताललाई सय शैयाको बनाउन प्रदेशले बजेटमा समेट्नु पर्ने माग गरे । शुक्रबार नीति तथा कार्यक्रमका विषयमा बोल्दै उनले पाँचथरको अस्पताललाई सय शैयाको बनाउन कार्यक्रममा समेटेको तर, ताप्लेजुङको अस्पताललाई ५० शैयामा मात्रै सिमित राख्नु दुःखत भएको बताए । ‘ताप्लेजुङमानै बढी कोरोना संक्रमित छन् अहिले, त्यहाँको जनसंख्या […]