नेपाल–इराक दुई दशकपछि आम्ने साम्ने हुँदै

काठमाडौं । नेपाल र इराकबीच दुई दशकपछि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको छ । उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । इराक फिफा वरीयतामा ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ । फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि […]

६५५ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

विराटनगर । नेपालका ७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षणमा सबै जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको उल्लेख गरिएको छ । फोरजी सेवा २०७७ असारसम्म ४३७ स्थानीयतहसम्म विस्तार भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीय तहमा […]

मोरङमा १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा साढे १२ घण्टाको अवधिका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १० जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई÷दुई […]

मुख्यमन्त्री राईले दिए गणतन्त्र दिवसको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो । उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका […]

विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च दुर्गा प्रसाईँले बेहोर्ने

विराटनगर । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा लाग्ने सम्पुर्ण खर्च वी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले बेहोर्ने भएका छन् । मेडिसिटी अस्पताल काठमाण्डौंमा उपचाररत थापाको उपचारमा खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि प्रसाईले शनिबार विज्ञप्ति निकाल्दै उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च आफुले प्रदान गर्ने बताएका […]

ताप्लेजुङ कारागारका क–कस्ले पाए गणतन्त्र दिवसमा सजाय माफी ?

ताप्लेजुङ । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीले बाकी सजाय माफी मिनाहा पाएका छन । कारागार शाखाका कार्यालय प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार मेरिङदेन गाउपालिका ४ का डिल्ली लंवा लिम्वू, फुङलिङ नगरपालिका ३ का प्रदिप न्यौपाने, नगरपालिका ९ कै मनकुमार रेग्मी, मिक्वाखोला ३ का खाण्डुभन्ने साजन शेर्पा, मैवाखोला ४ का सन्तोष भन्ने कुमार […]

संघीय सरकारको सहयोग : २ लाख जनसंख्या भएको नगरमा एक थान अक्सिमिटर !

विराटनगर । सत्तारुढ दलका सांसदहरुले संघीय सरकारबाट आफ्नो निर्वाचन क्षेत्रमा लाखौंको स्वास्थ्य सामाग्री पहुँचको आधारमा लगिरहेका छन् । उनीहरुले फोटोसहीत सामाजिक सञ्जालमा र सञ्चारकर्मी बोलाएर पनि सार्वजनिक गरिरहेको देखिन्छ । सांसदहरुले आफ्नो पहलमा स्वास्थ्य सामाग्री ल्याएको प्रचारप्रसार पनि व्यापकनै । कतिपयले त सरकारबाट ल्याएको सामाग्री आफ्नो व्यक्तिगत सहयोग हो भन्दै वितरण गरेको सार्वजनिक कम छैन […]

प्रदेश सरकारलाई दियो रेडक्रसले स्वास्थ्य सामाग्री

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० […]

प्रदेश १ मा कोरोना जित्ने बढ्दै, एकैदिन ७९१ जना संक्रमणमुक्त हुँदा ७४९ थपिए

विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७४९ जना कोरोना […]

ताप्लेजुङका शिक्षक देवनारायणको कोरोना संक्रमणबाट मृत्यु

ताप्लेजुङ । ताप्लेजुङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ । मिक्वाखोला गाउँपालिका ५ पापुङमा रहेको राजेश्वरी आधारभूत बिद्यालयका शिक्षक देवनारायण चौधरीको कोरोना संक्रमणका कारण निधन भएको हो । सिराहा घर भएका चौधरीको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ । मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ वडाध्यक्ष डण्डु लामाका अनुसार चौधरी गत २ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा