विराटनगरमा उद्योगीहरुलाई मात्रै सुटुक्क कोरोनाको दोश्रो डोज, स्थानीयको अबरोध पछि भागाभाग

विराटनगर । विराटनगरका उद्योगीका लागि मात्रै सामाजिक विकास मन्त्रालयले सुटुक्क कोरोना खोप लगाउन सुरु गरेपछि शुक्रबार स्थानीयले खोप स्थान घेराउ गर्दै अबरोध गरेका छन् । विराटनगरको तीनपैनी चोकमा रहेको सिटी सिनेमा हलमा उद्योगीलाई भेला गरेर सामाजिक विकास मन्त्रालयले कोरोना विरुद्धको दोस्रो जोड उपलब्ध गराएको थियो । स्थानीयले सो जानकारी पाएपछि सोही स्थानमा पुगेर पहुँचवालालाई मात्रै […]

प्रतिनिधिसभा अकर्मण्य भएर विघटन भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए । उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक […]

दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको […]

कोरोना संक्रमणका कारण बान अध्यक्ष न्यौपानेको निधन

विराटनगर । कोरोना संक्रमणका कारण ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । उनको उपचारका क्रममा आज विहान ८ः२५ बजे विराटनगर स्थित विराट मेडिकल कलेजमा निधन भएको अस्पतालले पुष्टि गरेको छ । सुनसरी को इटहरी घर भएका ५० वर्षे न्यौपानेमा कोरोना संक्रमण भएपछि वैशाख २८ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । इटहरीमा […]

ताप्लेजुङ बजारको एक फर्निचर गोदाममा आगलागी, कारण खुल्न बाँकी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा रहेको एक फर्निचर गोदाममा आगलागी हुँदा लाखौँको क्षती भएको छ । सदरमुकाम स्थित न्यूरोड टोलमा रहेको कुमार गुरुङको फर्निचर गोदाममा गएराती आगलागी भएको हो । आगलागीबाट फर्म, वेयरिङ, सिमेण्ट, बाथरुम, शौचालयमा प्रयोग गरिने सामानहरु जलेर नस्ट भएका छन् । बिजुलीको वेयरिङ सम्म नगरिएको घरमा कसरी आगलागी भयो कारण खुलेको छैन […]

कानेपोखरीमा सवारी दुर्घटना दिलिपको मृत्यू

मोरङ । मोरङको कानेपोखरीमा भएको सवाी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । कानेपोखरी ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा गाउँपालिका २ केरौनका ३२ बर्षीय दिलिप चौधरी को मृत्यू भएको हो । विहीहवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को ३२ प […]

कोशी नदीमा हामफालेका एक पुरुषको सकुसल उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी व्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनका सबै रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बिहीबार प्रधानन्यायाधीशको एकल इजलासले अन्तरिम आदेश माग गरिएका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । अब आज बस्ने संवैधानिक इजलासमा सबै रिटहरु पेस हुनेछन् । संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन् […]

घुन्सा र ओलाङ्चुङगोला औषधी र स्वास्थ्य सामग्री पठाइयो

ताप्लेजुङ । ताप्लेजुङको पर्यटकिय हिमाली बस्ति घुन्सामा कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि औषधी र अन्य स्वास्थ्य सामग्री पठाइएको छ । सोही औषधी ओलाङ्चुङगोला पनि पठाईएको छ । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट त्यसतर्फ औषधी पठाएको मिङ्मा डण्डु शेर्पाले बताएका छन् । उनका अनुसार हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोगमा औषधी र स्वास्थ्य सामग्री […]

स्मार्ट टेलिकमको अफर : ५९५ रुपैयाँमा ६० जिवी डाटा प्याक

काठमाडौं । स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उदेश्यले सो प्याकेज स्मार्टले सार्वजनिक गरेको हो । यो अफरमा ग्राहकले हरेक दिन दुई घण्टाको दरले ३० दिनसम्म डाटा प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ । स्माार्ट ग्राहकहरुले एकपटक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा