काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । फिर्ता भएकामा प्रहरी र […]
विराटनगर । नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई विश्लेषण गरिएको छ । यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ । अदालतको फैसला नआउँदा राजनीतिक अन्योल बढेको र संक्रमण बढेको भन्दै सबैतिरबाट छिटो फैसला सुनाउन आग्रह भएपछि सर्वोच्च यो दिशामा क्रियाशील भएको छ । वहसका लागि समय निर्धारण गर्ने, वकिलहरूको सूची छोट्याउनेलगायतका […]
विराटनगर । वैदेशिक रोजगार विभागको टोलीले सुनसरीको इटहरीस्थित एक दर्जन म्यानपावरमा छापा मारेको छ। विभागका महानिर्देशक कुमार दाहालले इटहरीका म्यानपावरमा छापा हानिएको जानकारी दिए। त्यस क्रममा विभागले २ म्यानपावरलाई कारबाही गरेको छ। विभागले शुक्रबार इटहरीको एचआर म्यानपावर कम्पनी र मेमोरियल म्यानपावर कम्पनी बन्द गराएको हो। कार्यालयमा सिलबन्दी गरी शाखा बन्द गरिएको विभागले जनाएको छ। ती […]
फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा ५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो […]
काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये […]
विराटनगर । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का […]
काठमाडौं । आज सोनाम तथा ग्याल्बो ल्होछार। देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन्। यता शेर्पा समुदायले भने ग्याल्बो ल्होछार। ह्योल्मो समुदायले पनि आजै ल्होछार मनाउँदै छन्। सरकारले सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङहरुले मान्दै आएको सोनाम ल्होछारमा बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले सोनाम ल्होछारको […]
काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर १२ बजे सुनधारामा मूल प्रदर्शन हुने नेकपाले जनाएको छ। भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेर सुन्धारामा मुल प्रदर्शन हुने नेकपाले जनाएको छ। विरोध सभामा सहभागी हुन […]