प्रदेश १ मा कोरोना : विराटनगरमा थपिए १५ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको […]

ताप्लेजुङ साक्षर जिल्ला घोषणा हुँदै

ताप्लेजुङ। ताप्लेजुङलाई तिन महिना भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ । जिल्लाका नौ स्थानीय तहका प्रतिनिधिहरूले तिन महिना भित्र साक्षर बनाउन प्रतिबद्धता जनाएका हुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरूले २० असार अगावै आ–आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा […]

आजबाट २०७८ साल सुरु, कोरोना संक्रमण जोखिमकैबीच नयाँ वर्ष मनाइँदै

काठमाडौं । आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । […]

नयाँ वर्षको शुरुआतीमा प्रमले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन्।

प्रचण्ड नकरात्मक हुँदा मेरो संसद पद गुम्यो : मन्त्री टंक आङ्बुहाङ

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नकरात्मक मानसिकतामा पुगेको बताएका छन् । प्रचण्ड सकरात्मक भएको भए जनताबाट अनुमोदित आफ्नो सांसद पद नगुम्ने उनको भनाई छ । ‘उहाँ ‘हार्ड एण्ड फास्ट’ हुनुभयो र कारबाहीबारे आरोप लगाउन चाहन्नँ तर सकारात्मक भए जनताबाट अनुमोदित ममाथि न्याय गर्ने […]

‘जनावरबाट पनि मानिसमा सर्‍यो कोरोना’

एजेन्सी, बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीको अध्ययनले कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको तथा […]

आज फागु पूर्णिमा उल्लासपूर्वक मनाइंदै, सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट […]

दमकको व्यस्त बजारमानै एक महिलाको पर्स र मोवाइल लुटियो

झापा । बिहीबार साँझ झापाको दमकबाट एक महिला लुटिएकी छिन् । दमक ६ स्थित पुरानो सब्जि बजार नजिकै कामना सेवा बैंक अगाडिबाट एक महिलाको नगद, पर्स र मोवाईल लुटिएको हो । मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन् । मोटरसाइकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ती […]

प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले दुई वटा प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार […]

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्। राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा